मोरङ ६ बाट एमालेका लालबाबु पण्डितद्वारा मनोनयन दर्ता


विराटनगर । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मोरङ क्षेत्र नं.६ बाट नेकपा एमालेका लालबाबु पण्डित संघीय प्रतिनिधिसभा सदस्यमा मनोनयन दर्ता गराउनु भएको छ ।


पूर्वमन्त्री पण्डितले मुख्य निर्वाचन अधिकृतको कार्यलय जिसज मोरङमा उम्मेदवारी दर्ता गराउनु भएको हो ।यसैगरी ६ (क) मा एमालेको रिता न्यौपाने र ६ (ख) एमालेका पर्शुराम बस्नेतले मनोनयन दर्ता गराउने भएका छन् ।


यस निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसबाट डा. शेखर कोइराला संघमा, प्रदेशसभातर्फ (ख) र (क) मा नेकपा माओबादीका जीवन आचार्यले उम्मेदवारी दर्ता गराउने छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..