रुपन्देही १ बाट चुनाव लड्ने भुसालको घोषणा, सत्ता गठबन्धनले सघाउने

काठमाडौं । नेकपा एमाले परित्याग गरेका नेता घनश्याम भुसालले रुपन्देही १ बाट उम्मेदवारी दिने भएका छन् ।

उनले  आइतवार बिहान आफ्नै निवासमा पत्रकार सम्मेलन गरी यसबारे जानकारी दिएका हुन् ।

उनले आफूले बाम उम्मेदवारको रुपमा उम्मेदवारी दिने बताए । उनले यस क्षेत्रमा चुनाव लड्न उनलाई सत्ता गठबन्धनले सघाउने भएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..