भीम रावलले टिकट पाएनन्, ओलीले अछाम-१ मा बोहोरालाइ अघि सारे

काठमाडौं । नेकपा (एमाले) का प्रभावशाली नेता डा. भीमबहादुर रावलले टिकट नपाउने भएका छन् । यसअघि उनको नाम अछाम १ बाट एकल रुपमा सिफारिश भएको थियो ।

तर , एमालेमा रावललाई अध्यक्ष केपी शर्मा ओलीले रुचाएका छैनन् । उनको नाम उम्मेदवारको रुपमा एकल सिफारिश भएकोमा ओली असन्तुष्ट थिए ।

अहिले पार्टीले अछाम–१ मा झपट बोहोरालाई टिकट दिएको छ । बोहोराले टिकट पाएसँगै रावलले के गर्लान् ? भन्ने चर्चा सुरु भएको छ । बोहोरा माओवादी केन्द्र छोडेर आएका हुन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..