गायक मुरलीधर राप्रपामा प्रवेश, सिराहाबाट चुनाव लड्ने

काठमाडौं । गायक मुरलीधर राप्रपामा प्रवेश गरेका छन्। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आइतबार मुरलीधरलाई पार्टीमा प्रवेश गराएका हुन्।

उडायो सपना सबै हुरीलेलगायत गीतमा मुरलीधरले स्वर दिएका छन्।मुरलीधर आज राप्रपामा प्रवेश गरेको प्रवक्ता मोहन श्रेष्ठले सेतोपाटीलाई बताए।उनी सिराहाको क्षेत्र नम्बर २ वा ४ मा राप्रपाबाट प्रतिनिधि सभा उम्मेदवार बन्ने भएका छन्।


लिङ्देनले मुरलीधरलाई राप्रपामा प्रवेश गराउन पाउँदा आफू उत्साहित भएको बताएका थिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..