सतर्कता केन्द्रका एसएसपी विष्ट डीआईजीमा बढुवा

काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) निरञ्जन विष्ट प्रहरी नायब महानिरीक्षक (डीआईजी)मा बढुवा भएका छन्।

मन्त्रिपरिषद्को २७ भदौको बैठकले उनलाई राष्ट्रिय स्वतन्त्रता केन्द्रको प्रहरी कर्मचारीतर्फ डीआईजी पदमा बढुवा गर्ने निर्णय गरेको हो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

बाँके । कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई १६ वर्षीया किशोरीलाई सशस्त्र प्रहरीले बाँकेको नरैनापुरबाट उद्धार गरेको छ । किशोरीलाई लिन आएका एक भारतीय..