जसपाबाट चुनाव लड्ने तयारीमा रहेका मधेश प्रदेशका प्रमुख न्यायाधिवक्ता झाले दिए राजीनामा

काठमाडौं । मधेस प्रदेशका प्रमुख न्यायाधिवक्ता दीपेन्द्र झाले राजीनामा गरेका छन् ।झा आगामी मंसिर ४ गते हुने निर्वाचनमा प्रतिनिधिसभाको लागि चुनाव लड्ने तयारीमा जुटेका छन् ।

उनी उपेन्द्र यादवले नेतृत्व गरेको जसपाबाट चुनाव लड्ने भएका हुन् ।उनले आजै मुख्यमन्त्री लालबाबु राउतलाई राजीनामा बुझाएका हुन्।

झा आजै जसपामा प्रवेश गर्ने कार्यक्रम तय भएको छ ।उनलाई अध्यक्ष उपेन्द्र यादवले पार्टी प्रवेश गराउने भएका हुन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..