पाँचथर । एमाले सम्बद्ध लोकतान्त्रिक आदिवासी जनजाति महासंघको प्रदेश एक को अधिवेशन सम्पन्न गर्न तयारी पूरा भएको छ। अधिवेशन प्रदेश एक धरानमा यहि भदौ २४ र २५ गते हुन लागेको हो।
अधिवेशन मा प्रदेश भरिका पाँचसय प्रतिनिधि सहभागी हुने आयोजक का सम्योजक श्याम बिक्रम तुम्रोक एकले जानकारी दिए।उक्त अधिवेशन एमाले अध्यक्ष केपी शर्मा ओली ले गर्ने भएका छन । साथमा केन्द्रीय नेता हरु को सहभातामा हुने जनाइएको छ ।
अधिवेशन ले सङ्गगठनको निर्माण,र पाटिको पक्षमा प्रभावकारी हुने उदेश्यले धरानमा गर्न लागिएको सम्योजक तिम्रोकले जनाए ।


