प्रदेश १ मा मिटरब्याजी विरुद्ध ८९ उजुरी


विराटनगर । मिटरब्याजी विरुद्ध उजुरी प्रदेश १ का पहाडी जिल्लामा हालसम्म परेको देखिएको छैन । एक नम्बर प्रदेश प्रहरी कार्यालय अपराध अनुसन्धान शाखाको तथ्यांक अनुसार मोरङमा ३७, झापामा २३, सुनसरीमा २८ र उदयपुरमा १ वटा उजुरी परेका छन् ।


त्यस बाहेक पहाडी जिल्लामा कोहि पीडित भएको उजुरी परेको छैन ।

प्रदेश १ अन्तर्गत पनि तराईका जिल्ला झापा, मोरङ र सुनसरीमा धेरै पीडित रहेको पाइएको छ । पहिलो म्याद भदौ ५ गते सकिएपनि अझै पीडितबाट उजुरी लिने समय थप गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..