वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशकमा द्वारिका उप्रेतीलाई नियुक्त

काठमाडौं। सरकारले वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशकमा द्वारिका उप्रेती नियुक्त भएका छन्। मन्त्रिपरिषद्को सोमवार बसेको बैठकले कार्यकारी निर्देशकमा उप्रेतीलाई नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए।

केही समयअघि राजन श्रेष्ठको कार्यकारी पदको अवधि सकिएपछि सरकारले आज मात्रै उप्रेतीलाई नियक्त गर्ने निर्णय गरेको हो।निर्मल कुमार उप्रेती र युवराज बस्नेत समेत कार्यकारी निर्देशकका लागि आकांक्षी भएपनि द्वारिका कार्यकारी निर्देशक नियुक्त भएका हुन्।


निर्मल कुमार उप्रेती र युवराज बस्नेत समेत कार्यकारी निर्देशकका लागि आकांक्षी भएपनि द्वारिका कार्यकारी निर्देशक नियुक्त भएका हुन्।


उनी नेकपा (एकीकृत समाजवादी) निकट मानिन्छन्। एकीकृत समाजवादीका तर्फबाट सरकारमा सहभागी श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले केही हप्ताअघि नै नियुक्तिका लागि प्रधानमन्त्री देउवालाई अनुरोध गरेको भएपनि आज मात्रै मन्त्रिपरिषदले निर्णय गरेको हो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..