परराष्ट्रमन्त्री खड्का चीन जाँदै

काठमाडौं । परराष्ट्रमन्त्री डा.नारायण खड्का चिनियाँ विदेशमन्त्री वाङ यीको को निमन्त्रणामा चीन भ्रमणमा जाने भएका छन् । मन्त्री खड्का अर्को साता साउन २४ गते मंगलबार  चीन जाने भएका हुन् ।

परराष्ट्र मन्त्रालयको अनुसार मन्त्री खड्काले समकक्षी वाङसँग सान्दोङ प्रान्तको छिङ्दावमा बुधबार भेटवार्ता गर्ने छन् । खड्का बिहीबार स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

प्रहरी तालिम केन्द्रहरूले व्यावसायिक जनशक्ति उत्पादनमा जोड दिनुपर्ने : प्रहरी महानिरीक्षक सिंह

प्रहरी तालिम केन्द्रहरूले व्यावसायिक जनशक्ति उत्पादनमा जोड दिनुपर्ने : प्रहरी महानिरीक्षक सिंह

धनुषा । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले नेपाल प्रहरीको तालिम प्रदायक संस्थाहरूले कुशल एवं व्यावसायिक प्रहरी जनशक्ति उत्पादनमा जोड दिनुपर्ने बताउनुभएको छ ।  मधेश प्रदेश..