भन्सार छली गरेको लाखौं मूल्यका कपडा नियन्त्रणमा

भैरहवा । भैरहवामा भन्सार छलेर नेपाल भित्र्याइँदै गरेको कपडा र ढुवानीमा प्रयोग गरिएको गाडी नियन्त्रणमा लिइएको छ ।

प्रहरीका अनुसार ९ लाख ८० हजार रुपैयाँ बराबरको तयारी कपडा र ढुवानीमा प्रयोग गरिएको गाडी नियन्त्रणमा लिइएको हो ।

प्रहरीले बिहीबार राति भैरहवा-लुम्बिनी सडकखण्डबाट लु १ ज ४४६२ नम्बरको पीकअप गाडी र चालकलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार, पक्राउ गरिएको कपडा बच्चा, महिला र पुरुषको विभिन्न तयारी कपडा छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..