भक्तपुरमा नक्कली नोटसहित एक युवक पक्राउ

भक्तपुर । भक्तपुरमा नक्कली नोटसहित एक युवक पक्राउ परेका छन्। सूर्यविनायक नगरपालिका–८ सूर्यविनायक बस्ने ३० वर्षीय निर बिकार प्रजापतिलाई १ हजार दरका १३ थान नक्कली नेपाली नोटसहित पक्राउ परेको प्रहरीले जानकारी दिएको छ।

सूर्यविनायक नगरपालिका–८ सूर्यविनायकस्थित खाजा पसलमा प्रजापतिको साथमा जाली नोट छ भन्ने सूचना पाएपछि प्रहरीले उनलाई पक्राउ गर्न सफल भएको थियो।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..