कोइराला समूहको छुट्टै भेलामा को को पुगे

काठमाडौ । नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्नुअघि डा.शेखर कोइराला समूहले छुट्टै छलफल सुरु गरेको छ । भ्रातृ संस्थाको विधानबारे एकीकृत धारणा बनाउन शेखर पक्षको छलफल सुरु भएको हो ।

पछिल्लो समय कोइराला समूहले पार्टी सभापति शेरबहादुर देउवामाथि दबाब बढाउनको लागि लगातार छलफल गरिरहेको छ ।

बैठकमा महामन्त्री गगनकुमार थापा, उपसभापति धनराज गुरुङ, नेता डा.शेखर कोइराला, चन्द्र भण्डारी, प्रकाश रसाइली, जीवन परियार, बलबहादुर केसी, डा.गोविन्दराज पोखरेल, गुरुराज घिमिरे, सन्जय गौतम, सन्जय प्रसाइलगायतको उपस्थिति रहेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..