बस्नेत किन उडे दुबई

काठमाडौं । साँझ ४ बजेर २० मिनेटको उडानबाट नेकपा एमालेका नेता महेश बस्नेत दुबई उडेका छन् । उनी तीन दिन दुबईमा रहनेछन् भने २ दिन बहराइन हुनेछन् ।

बस्नेतले दुबईमा महत्वपूर्ण भेटवार्ता गर्ने बुझिएको छ । पछिल्लो समय बस्नेतको विदेश यात्रा बाक्लिएको छ । केही महिना अघि उनी भारतको उत्तर प्रदेश र उत्तराखण्डको यात्रा गरेर फर्किएका थिए । यसपटक दुबई उडेका छन् ।

दुबई एशियाको महत्वपूर्ण व्यापारिक केन्द्र हो । त्यहाँ उच्च तहको भित्री राजनीतिक भेटघाटहरु पनि हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..