प्रदेश १ मा एमालेकी बस्नेत सांसद नियुक्त


विराटनगर । एमाले सांसद गुलेफुन खातुनकाे स्थानमा धनकुटाकी हिमा बस्नेत भट्टराई प्रदेश १ को सांसद नियुक्त भएकी छन् ।

सरकारी कागजात र दस्तखत किर्ते मुद्दामा दाेसी ठहर भएपछि समानुपातिक सांसद खातुनले राजीनामा दिएकी थिइन् । उनकाे राजीनामा स्वीकृत भएपछि बस्नेत प्रदेश सांसदमा नियुक्त भएकी हुन् ।

बस्नेतलाई निर्वाचन आयोगले सोमबार समानुपातिक सांसद नियुक्त भएको पत्र दिएको नेकपा एमालेका नेता हिक्मतकुमार कार्कीले जानकारी दिए । प्रदेश सांसदकाे कार्यकाल चार महिना बाँकी छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..