मिटरब्याजीलाई कारबाहीको माग गर्दै प्रदर्शन

सप्तरी । सप्तरीका मिटरब्याजी रामदेव साहको अत्याचारबाट पीडित भएका पीडितहरूले आइतबार सप्तरी जिल्ला अदालत अगाडि प्रदर्शन गरेका छन् ।


मिटरब्याजी साहपीडित संघर्ष समितिको आह्वानमा उनीहरूले प्रदर्शन गरेको हो ।गाउँ–गाउँबाट आएका पीडितहरूले र्‍यालीसँगै नाराबाजी गर्दै बजार परिक्रमा गरेर सप्तरी जिल्ला अदालत अगाडि प्रदर्शन गरेका थिए।

सप्तरीको खडक नगरपालिका-७ घरभई धरान बस्दै आएका साहले करडौंको रकम र सम्पत्ति ठगी गरी फरार भएका छन् । अहिलेसम्म उनलाई प्रहरीले पक्राउ गर्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..