आज अन्तर्राष्ट्रिय लागु पदार्थ तथा अवैध तस्करीविरुद्धको दिवस मनाइँदै


काठमाडौं । आज अन्तर्राट्रिय लागु पदार्थ तथा अवैध तस्करीविरुद्धको दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।


राष्ट्र सङ्घको सन् १९८७ को घोषणापत्रमा उल्लेख गरिएअनुसार हरेक वर्ष जुन २६ तारिखमा यो दिवस मनाउने गरिएको हो । यो वर्ष अन्तर्राष्ट्रिय लागु पदार्थ तथा अवैध तस्करीविरुद्ध दिवसको नारा ‘स्वास्थ्य र मानवीय सङ्कटका समयमा लागु पदार्थको चुनौतीहरूको सम्बोधन’ भन्ने तय गरिएको छ ।


नेपालमा पनि लागु औषधविरुद्ध क्रियाशील सरकारी तथा गैरसरकारी निकायले चेतनामूलक कार्यक्रम गरी यो दिवस मनाउने तयारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..