प्रधानमन्त्री देउवासहित २ मन्त्री लुम्बिनीमा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा लुम्बिनी पुगेका छन् । लुम्बिनी बौद्ध विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोहमा सहभागी हुन प्रधानमन्त्री देउवासँगै २ मन्त्री पनि लुम्बिनी पुगेका छन् ।

विश्वविद्यलयका कुलपतिसमेत रहेका भएका प्रधानमन्त्रीसँगै शिक्षा मन्त्री देवेन्द्र पौडेल, गृहमन्त्री बालकृष्ण खाँण पनि लुम्बिनी पुगेको बताइएको छ ।

प्रधानमन्त्री देउवासहित दुवै मन्त्रीले बौद्ध विश्वविद्यालयमा आयोजना हुने दीक्षान्त समारोहमा सहभागी भएर आजै काठमाडौं फर्किने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..