विपन्न वर्गको मुहार फेर्न मेयर महेश चौधरीले यस्तो योजना लागु गर्दै

लहान । लहान नगरपालिकाले बिपन्न सामुदायका ४० घरधुरी भएको ठाउँमा बिहान र बेलुका दुई टाईम बिपन्न वर्गका बालबालिकाको लागि टयुसन संचालन गर्ने छ ।


दलित, गरिव र विपन्न परिवारका लागि १०० वटा नमूना घर बनाउने, उनीहरुको परिवारमा गर्भवती महिलाहरुलाई प्रत्येक महिना पोष्न भाता, १० किलो चामल, एक किलो नुन, एक पोका तेल, एक किलो मटर बितरण गर्ने र दलित, गरिव र विपन्नहरुलाई निःशुलक स्वास्थ्य बिमा गर्ने, दलित सामुदायवाट टपटेनमा छनोट भएका दश जना बिधार्थीलाई उच्च शिक्षाका लागि काठमाडौंको सुविधा सम्पन्न स्कुलमा पढाउने ,शिक्षाको स्तर बढाउन स्कुलहरुमा थप शिक्षकको न्युक्ती गर्ने ।

लहान नगरपालिका वार्ड नं.४ मा बृद्धा आश्रम संचालन गर्ने निर्णयहरु गरेको कुरा लहानका मेयर महेश प्रसाद चौधरीले जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..