जहाज दुर्घटनाको काल्पनिक घटनाअनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यस्तो अभ्यास

काठमाडौं । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आवागमन बुधबार आधा घण्टा बन्द भएको छ। जहाज दुर्घटनाको काल्पनिक घटनाअनुसार त्यसको अभ्यास गरिनु परेकोले दिउँसो ३ बजेदेखि आधा घण्टा बन्द भएको हो ।

नेपाल नागरिक उड्ययन प्राधिकरणको अनुसार संकटकालिन योजनाअन्तर्गत पुर्ण संकटकालिन अवस्थाको अभ्यास गरिएको हो उक्त क्रममा आकाशमा कालो धुँवाको मुस्लो समेत देखिने र दमकल, सुरक्षाकर्मी, एम्बुलेन्स तथा अन्य गतिविधिको अभ्यास गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..