संसदीय समितिले अमेरीका भ्रमणबारे जानकारी लिन प्रधानमन्त्रीलाई बोलायो

काठमाडौं । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानमन्त्री शेरबहादुर देउवालाई अमेरिका भ्रमणबारे जानकारी लिन बोलाएको छ ।

सोमबार बसेको समितिको बैठकले आगामी असार ५ गतेका लागि प्रधानमन्त्रीलाई बैठकमा बोलाउने निर्णय गरेको हो ।

यसैगरी, संसद समितिको बैठकले परराष्ट्र नीतिबारे परराष्ट्रमन्त्री डा.नारायण खड्कासँग पनि छलफल गर्ने निर्णय गरेको छ । खड्कासँग छलफल मिति भने असार ३ गतेका निर्धारण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..