मंसिरभित्र चुनाव हुनेमा ढुक्क हुन प्रधानमन्त्री देउवाको आग्रह

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मंसिरभित्र चुनाव हुने बताएका छन् । उनले कात्तिक या मंसिरमा चुनाव गर्नेबारे छलफल भइरहेको समेत बताए ।

आज कान्तिपुर हाफ म्याराथुनको उद्घाटन गर्दै देउवाले चुनाव समयमै हुने बताए । चुनाव ढिलो नहुने र उचित समयमा गर्ने गरी तयारी भइरहेको बताए ।

देउवाले अहिलेको गठबन्धन चुनावमा पनि रहने बताए । उनले चुनावी परिणाम राम्रो आएको समेत बताए ।

प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव फागुनसम्म धकेल्ने विषय उठिरहँदा देउवाको भनाई आएको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..