महिलाको सिक्री लुटेको आरोपमा युवा पक्राउ


काठमाडौं। प्रहरीले सडकमा पैदल हिंडिरहेकी महिलाको सिक्री लुटेको आरोपमा एकजना युवालाई पक्राउ गरेको छ ।काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-४ घर भई वडा ५ मा बस्‍ने ३५ वर्षीय राकेश नगरकोटीलाई प्रहरीले पक्राउ गरेको हो ।


उनको साथबाट प्रहरीले डेढ लाख बराबरको सुनको सिक्री बरामद गरेको छ ।पक्राउ परेका नगरकोटीमाथि मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद २० को दफा २४१ अनुसार डाँका चोरी सम्बन्धी कसूरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्‍याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर टेकुले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..