बैतडीमा एक जना मृत फेला

बैतडी । बैतडीको सिगास गाउँपालिकामा एक पुरुष मृत फेला गरेका छन् । सिगास २ गाजरी बजारमा अन्ताजी ४८ वर्षीय गगन सिंह धामी मृत फेला हुन् । वडा नं १ को ईराना घर भएका धामी बिहिवार बिहान साढे ६ बजेको समयमा मृत फेला परेका हुन् ।


इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरिक्षक कमल चौधरीको नेत्तृत्वमा प्रहरी टोली घटनास्थलतर्फ गईरहेको छ ।


घटनाबारे अनुसन्धान भईरहेको गाजरी प्रहरी चौकीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..