पत्रकारलाई पाँच लाखसम्म सहुलियत ऋण, अनलाइनलाई लोककल्याणकारी विज्ञापन

काठमाडौं । सरकारले पत्रकारहरुलाई ५ लाख रुपैयाँसम्म सहुलियत ऋण दिने भएको छ।

अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को बजेट आइतवार संघीय सदनका दुवै संसदको बैठकमा पेश गर्ने क्रममा यस्तो बताएका हुन्। 

त्यस्तै सरकारले अबदेखि अनलाइन सञ्चारमाध्यमलाई पनि लोकल्याणकारी विज्ञापन दिने भएको छ। 

यसअघि यो लोककल्याणकारी विज्ञापन छापामाध्यम, रेडियो र टेलिभिजनहरुलाई मात्रै दिइने गरिएको थियो। 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..