ललितपुर प्रहरीलाई ठुलो सफलता, पेस्तोलसहित दुई जना पक्राउ

काठमाडौँ । ललितपुर प्रहरी परिसरले टोलीले बालकुमारीबाट पेस्तोलसहित दुई जना युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाहीका सुरेन्द्र थिङ र सोही स्थानका विरबहादुर बम्बजन छन् ।

उनीहरूको साथ एक थान अटोमेटिक पेस्तोल त्यसको गोली चार थान र २ थान म्याग्जिन बरामद भएको छ ।

प्रहरी परिसर लालितपुरको  बिशेष टोलीले उनीहरूलाई पक्राउ गरेको ललितपुर प्रहरी प्रमुख एसएसपी यज्ञविनोद पोखरेलले जानकारी दिए ।

प्रहरीको प्रारिम्भक अनुसन्धानका आधारमा उनीहरु हतियार तस्कर रहेको खुलेको छ । उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..