राजापुरका मेयरले शिक्षकलाई दल या शिक्षण पेशामध्ये रोज्न दिए ७ दिने अल्टिमेटम

काठमाडौं । राजापुर नगरपालिकाका मेयर दिपेश थारुले पदबहाली गरेलगत्तै महत्वपूर्ण कदम चालेका छन् । उनले दलको राजनीतिमा लागेका शिक्षकहरुलाई ७ दिने अल्टिमेटम दिएर राजनीतिक या शिक्षण पेशामध्ये एक रोज्न भनेका छन् ।

मेयर थारुले प्रचलित शिक्षा ऐनमा उल्लेखित व्यवस्था उल्लंघन गरी विभिन्न राजनैनिक दलमा संलग्न रही सक्रिय रुपमा कार्यकारिणी पदमा रही विद्यालयको पठनपाठनमा प्रभावित हुने गरी आचरण विपति कार्य गर्ने सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीलाई पदबाट राजीनामा दिन लगाउन भनेका छन् । उनले सात दिनभित्र राजीनामा कार्यालयमा पेश गर्न समेत भनेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..