खैरो हेरोइनसहित कञ्चनपुरबाट ४ जना पक्राउ

झापा । लागुऔषध खैरो हेरोइनसहित कञ्चनपुरबाट चार जना पक्राउ परेका छन्।इलाका प्रहरी कार्यालय बेलौरी कञ्चनपुरबाट खटिएको टोलीले बेौरी नगरपालिका–८ स्थित कालोपुलबाट चार जनालाई पक्राउ गरेका हो।

पक्राउ पर्नेमा बेलौरी–३ का २५ वर्षीय प्रवेश धामी, बेलौरी ८ कै रामदास चौधरी र दिनेश चौधरी, शुक्लाफाँटा नगरपालिका–२ झालारीका २५ वर्षीय सञ्जु कार्की छन्।

मंगलबार ५ बजे साइकलमा सवार दिनेशलाई शंका लागि जाँच गर्दा साइकलको सिटमुनि १० दशमलव ७२ ग्राम खैरो हेरोइन बरामद भएको प्रहरीले जनाएङ्को छ।दिनेश पक्राउ परेपछि उनकै माध्यमबाट थप तीन जनालाई पक्राउ गरिएको हो। प्रहरीले एउटा मोटरसाइकल समेत बरामद गरेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..