लहान नगरपालिका २२ का वडाअध्यक्षमा कांग्रेसका श्याम कुमार अधिकारी विजयी

लहान । सिराहाको लहान नगरपालिका वडा नम्बर २२ का वडाअध्यक्षमा नेपाली कांग्रेसका श्याम कुमार अधिकारी विजयी भएका छन् ।

जसपाबाट वडा अध्यक्षको उम्मेदवार बनेका योगेन्द्र प्रसाद यादवलाई २२६ मत र नेकपा एमालेबाट वडा अध्यक्षको उम्मेदवार बनेका जितेन्द्र प्रसाद चौधरीलाई ३३९ मतले पछि पार्दै नेपाली कांग्रेसका श्याम कुमार अधिकारी विजयी बनेका हुन् ।

अधिकारीले ९ सय २२ मत पाएका छन् भने उनका निकटतम प्रतिद्धन्दी यादवले ६ सय ९६ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..