२५ सय २९ मतान्तरले अघि बढिन् रेनु विजयभन्दा

चितवन । भरतपुर महानगरको माओवादी केन्द्रकी उम्मेदवार र नेकपा एमालेका उम्मेदवारको मतान्तर झन झन बढ्दै गएको छ ।


पछिल्लो मत परिणाम अनुसार माओवादी केन्द्रकी रेनु दाहालले हालसम्म १२ हजार ७२९ पाएकी छन् ।त्यस्तै एमालेका विजय सुवेदीले १० हजार २०० मत पाएका छन् । यसर्थ वर्तमान अवस्थामा रेनु र विजयको मतान्तर २५२९ भएको छ ।

त्यस्तैगरी उपमेयरतर्फ काँग्रेसका चित्रसेन अधिकारीले १४ हजार ९९० मत पाएका छन् । यस्तै राप्रपाकी हिमला गुरुङले ८२७७ मत पाएकी छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..