रौतहट मौलापुरमा गठबन्धन अति कमजोर : प्रभुपत्नी मेयरमा ५,५५६ ले विजयी हुँदा बल्लतल्ल २९०० कट्यो

रौतहट । नेकपा (एमाले) स्थायी कमिटी सदस्य प्रभु साहकी पत्नी रीना कुमारी साहले सत्ता गठबन्धनलाई पराजित गर्दै मौलापुर नगरपालिकाको मेयरमा निर्वाचि भएकी छन् ।

उनलाई काँग्रेस, माओवादी केन्द्र र नेकपा एसकोगठबन्धनका बाबजुत अध्याधिक मत प्राप्त भएका छ ।

हुन त उनी निवर्तमान मेयर समेत हुन् । उनी दोस्रो कार्यकालका लागि पुन मेयरम निर्वाचित भएकी हुन् ।

उनले पहिलो कार्यकालमा विकास निर्माणका साथै महिला, बालबालिकाको क्षेत्रमा राम्रो काम गरेको बताइन्छ । रिना ५,५५६ मतका साथ विजयी भएकी हुन् । गठबन्धनका मेयर पदका उमेदवार यादवले २९ सय ७५ मत प्राप्त गरेका थिए।

त्यस्तै उपमेयरमा पनि एमालेकै नागेन्द्र यादवले ४५ सय २ मत प्राप्त गर्दै विजयी भए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..