रोल्पाको माडी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष माओवादीले जित्यो


रोल्पा । रोल्पाको माडी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेकपा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका छन् । अध्यक्षमा अमरसिंह घर्तीमगर र उपाध्यक्षमा जयपुरी घर्तीमगर निर्वाचित भएका हुन् ।


अमरसिंह घर्तीमगरले ३ हजार ८३० मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम् प्रतिद्वन्दी नेकपा एमालेका विजय घर्तीमगरले ३ हजार ३७१ मत ल्याए ।


उपाध्यक्षमा जयपुरी घर्तीमगरले ३ हजार ९६६ मत ल्याउँदा उनका निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका कृष्ण विश्वकर्माले ३ हजार ५० मत ल्याए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..