झन् झन् फराकिलो मतान्तर बनाउदै साह

काठमाडौं । काठमाडौं महानगरको प्रमुखका उम्मेदवार बालेन साहले आफ्नो अग्रता कायमै राखेका छन् ।

महानगर प्रमुखको स्वतन्त्र उममेदवार रहेका बालेनले हालसम्म ४हजार ९०५ मत प्राप्त गरेका छन् ।

त्यस्तै एमालेका केशव स्थापितले २ हजार ६१४ मत पाएका छन् ।

त्यस्तै नेपाली काँग्रेसका काँग्रेसका उम्मेदवार सिर्जना सिंहले पनि २ हजार ३१५ मत पाएकी छिन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..