काभ्रेको नमोबुद्ध–१ को अध्यक्षमा कांग्रेसका वागी प्रेम लामा निर्वाचित


काभ्रे । काभ्रेको नमोबुद्ध नगरपालिका वडा नं. १ को अध्यक्षमा प्रेम लामा निर्वाचित भएका छन् । उनी ५५६ मत पाउँदै वडा अध्यक्षमा निर्वाचित भएका हुन् ।

नेकपा एमालेका निरोज पाण्डेले ४४७ र नेपाली कांग्रेसका गणबज्र लामाले २०८ मत प्राप्त गरे ।नेपाली कांग्रेसले टिकट नदिएपछि लामाले स्वतन्त्र रुपमा प्यानलसहित उम्मेदवारी दर्ता गरेका थिए ।

प्रेमको प्यानलबाट दलित महिला सदस्य र खुल्ला सदस्य निर्वाचित भएका छन् । उनको टिमले जÞेब्रा चुनाव चिह्न पाएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..