पूर्व राष्ट्रपति यादवले गरे मतदान

काठमाडौं । पूर्व राष्ट्रपति डा. रामवरण यादवले मतदान गरेका छन्।

यादवले धनुषाको लक्ष्मीनिया गाउँपालिका ४ स्थित विपी कोइराला माध्यमिक विद्यालय सपहीमा मतदान गरेका हुन्।

यादव पछिल्लो समय गृहजिल्ला धनुषामै बसिरहेका छन् । काठमाडौंमा भने उनलाई सरकारले ललितपुरमा घरको प्रवन्ध गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..