सुर्खेत । अर्थमन्त्री एवं नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले मतदान गरेका छन्।
रुकुम पश्चिमको मुसिकोट नगरपालिका-५ को यमुना नन्द नमुना माध्यमिक विद्यालयको ‘क’ केन्द्रबाट उनले मतदान गरेका हुन्।
मन्त्री शर्माले बिहान ७ बजे नै मतदान गरेको मतदान अधिकृत विनाराम खड्काले जानकारी दिए।


