काठमाडौँ । लमजुङ मध्यनेपाल नगरपालिकाको मेयरमा पुनः रमेश पाण्डेको उम्मेदवारी दिने हुनुभएको छ ।यसअघि पनि मध्यनेपालको मेयर भएर राम्रो काम गर्दै आउनुभएका पाण्डेले दोस्रो कार्यकालका लागि टिकट पाउनुभएको हो ।
नेपाली काँग्रेस लमजुङको महासमिति सदस्यसमेत रहेका पाण्डे गण्डकी प्रदेश काँग्रेसका सहमहामन्त्रीसमेत हुनुहुन्छ ।


