जनकपुरधामको मेयरमा निवर्तमान मेयर साहले दिए उम्मेदवारी


जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाका मेयरमा जनता समाजवादी पार्टीका उम्मेदवार लालकिशोर साहले मनोनयन दर्ता गराएका छन् ।


सत्तारुढ गठबन्धनले उपमहानगरपालिकाका मेयरको उम्मेदवार भागवण्डा गर्दा जनकपुरधाम जनता समाजवादी पार्टीको भागमा परेको थियो ।साह २०७४ सालमा तत्कालिन राजपाबाट मेयरमा निर्वाचित भएका थिए ।

कार्यकर्ताको नारा जुलुससहित उपमहानगरपालिकाको कार्यालयमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर साहले उम्मेदवारी दर्ता गराएका हुन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..