जसपाको घोषणापत्र सार्वजनिक

काठमाडौं । आगामी स्थानीय तहको निर्वाचनको लागि जनता समाजवादी पार्टी (जसपा) ले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। जसपा केन्द्रीय कार्यालय बालकुमारीमा एक कार्यक्रमकाबीच घोषणापत्र सार्वजनिक गरिएको हो ।

पार्टीका वरिष्ठ नेता अशोक राईले घोषणापत्रमा उल्लेख गरिएको विषयबारे स्पष्ट पारेका थिए । कार्यक्रममा पार्टीका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईलगायतका शीर्ष नेताहरुको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..