भागवण्डा मिलाउन गठबन्धनको बैठक आज पनि बस्दै

काठमाडौं । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा भागबण्डा मिलाउन सत्ता साझेदार दलको बैठक आज पनि बस्ने भएको छ ।

पालिकामा भएका विवाद मिलाउन दिउँसो ३ बजे सत्ता गठबन्धनको बैठक बालुवाटारमा आज पनि बस्ने भएको हो ।

गठबनधनबीच महानगरपालिका र उपमहानगरपालिकाको बारेमा भागवण्डा सहमति भईसकेको छ ।  केही स्थानमा गठबन्धनबीच कुरा मिल्न नसेर विवाद उत्पन्न भएका छन् । गठबन्धनकै कारण केहीले पार्टीसमेत परित्याग गरेका छन् । भोलि उम्मेदवार मनोनयन दर्ता गर्ने दिन रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..