साढे ७ किलोग्राम कोकिनसहित विमानस्थलबाट दुईजना पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे सात किलोग्राम कोकिनसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जम्बिएन र भारतीय नागरिक रहेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई केही दिनअघि प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले पक्राउ गरेको हो । जम्बिएन नागरिकलाई नेपाल भित्रँदै गर्दा विमानस्थलबाटै र भारतीय नागरिकलाई फलोअपपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..