डब्ल्यूएचओका महानिर्देशक टेड्रोस र परराष्ट्रमन्त्री खड्काबीच भेटवार्ता

काठमाडौं । डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेब्रेयसस परराष्ट्रमन्त्री नारायण खड्कालाई भेट्न पुगेका छन् ।

निर्धारित कार्यक्रम अनुसार उनी परराष्ट्रमन्त्री खड्कालाई भेट्न मन्त्रालयमा पुगेका हुन् ।

परराष्ट्रमन्त्री खड्का र डब्ल्यूएचओका महानिर्देशक टेड्रोसबीच शिष्टाचार भेटवार्ता सुरू भएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..