तीन लाख घूस लिनेवित्तिकै प्रधानाध्यापक ठाकुर रङ्गेहात पक्राऊ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको आदर्श माध्यमिक विद्यालय, जोकहा घिउराका प्रधानाध्यापक विश्वेश्वर प्रसाद कोइरालालाई नियन्त्रणमा लिएको छ । अख्तियारका अनुसार करार अवधि थप गर्नका लागि ३ लाख घूस लिएलगत्तै उनी रङ्गेहात पक्राऊ परेका हुन् ।

ठाकुरसहित दिपेन्द्र सर्जिकल पसलका सञ्चालक दिपेन्द्रकुमार झा पनि पक्राऊ परेका छन् । उनीहरुमाथि अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..