अब नयाँ जनादेश : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनादेश के थियो र अब चुनावमा के जनादेश आउँछ भन्ने कुरा परिणामले देखाउने बताएका छन् ।

प्रगतिशील इन्जिनियरिङ एसोसिएसनको सम्मेलनमा पूर्व प्रधानमन्त्री ओलीले शान्ति, विकास र जातीय सद्भावका लागि आफ्नो पार्टीले काम गर्दै आएको उल्लेख गर्दै अबको निर्वाचनमा यही मुद्दाका आधारमा एमालेले विजय हासिल गर्ने जिकिर गरे ।

उनले कम्युनिष्टहरुले मुलुकमा द्वन्द्व मच्चाउने भन्दा शान्ति, स्थापना गरी तराई, पहाड, हिमालबीचको मेलमिलाप गराउन सक्रिय हुनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..