रुसले युक्रेनका कति लडाकु विमान झार्यो ?

एजेन्सी । युक्रेनले रुसको एउटा तेल भण्डारणमा हवाई हमला गरेपछि अमेरिकाले हवाई अड्डाहरु ध्वस्त पारिदिएको छ । रातभरको आक्रमणमा रुसको हवाई फौजले ५१ सैन्य अखडामात्र आक्रमण गरी क्षति पुर्याएको छ ।

अहिलेसम्म रुसले युक्रेनको १२५ लडाकु विमान, ८८ हेलिकोप्टर, ३८३ ड्रोन ध्वस्त पारिदिएको दाबी गरेको छ । रुसी सेनाका प्रवक्ता इगोर कोनासेन्कोभले युद्ध सुरु भएपछि २२१ जमिनबाट आकाशमा मार हान्ने मिसाइल प्रणाली, १९०३ लडाकु ट्यांक र सैन्य गाडी, २०७ रकेट सिस्टमलगायत ध्वस्त पारिदिएको दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..