पाकिस्तानका प्रधानमन्त्री खानविरुद्धको अविश्वासको प्रस्ताव खारेज, संसद बैठक स्थगित

एजेन्सी । पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव खारेज भएको छ । खानविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव संसदका उपसभामुख कासिम खान सुरीले असंवैधानिक भन्दै खारेज गरिदिएका हुन् ।

अविश्वासको प्रस्ताव खारेजभएसँगै संसद बैठकपनि स्थगित भएको छ ।

सत्तारुढ गठबन्धनका केही दल र उनकै पार्टीका सांसदहरु खानको विपक्षमा भएपछि उनी अल्पमतमा परेका थिए । अब बैंठक अप्रिल २५ मा बस्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..