प्रहरीका २५ डीएसपीको काज सरुवा

काठमाडौं । नेपाल प्रहरीका २५ जना डीएसपीको काज सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले अर्को आदेश नभएसम्मका लागि काज सरुवा गरेकाे हो । 

सरुवा अनुसार लामो समय प्रहरी प्रधान कार्यालयमा रहेका डीएसपी अंगुर जिसीलाई ललितपुर परिसर पठाइएको छ । उनी निर्मला पन्त प्रकरणमा राजनीतिक र संगठनको कोपभाजनमा परेका पीडित अधिकृत हुन् । 

यस्तै केही जिल्लाका प्रहरी प्रमुखको समेत जिम्मेबारी फेरबदल भएको छ । 

हेरौं काज सरुवा सूचीः 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..