पाँच लाख घुस लिने मेयरबिरुद्ध मुद्दा दायर


गौर । रौतहटको देवाही गोनाही, नगरपालिकाका नगर प्रमुख धर्मेन्द्रप्रसाद पटेलबिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । मेयर पटेलसहित उनका सहयोगी अशोक पटेलका बिरुद्ध आज विशेष अदालतमा मुद्दा दर्ता गरेको छ ।

उपभोक्ता समितिबाट भवन निर्माण सम्पन्न पश्चात अन्तिम बिल भुक्तानी दिने क्रममा बिभिन्न बहाना बनाई सेवाग्राहीसँग ५ लाख रुपैयाँ घुस लिइरहेको अवस्थामा गएको फागुन १५ गते मेयर पटेललाई अख्तियारको टोलीले नियत्रणमा लिएको थियो ।

उनीहरुलाई बरामद भएको ५ लाख घुस बराबरको बिगो मागदाबी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..