उपाध्यक्ष पौडेलको नेतृत्वमा एमालेका ४ नेता चीन उडे

काठमाडौं । नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेलसहित चार नेता चीन प्रस्थान गरेका छन् । चीनको कुन्मिङमा आयोजना हुने ‘इकोनोमिक को अपरेसन एण्ड कल्चरल एक्सचेन्ज’ कार्यक्रममा सहभागी हुन उनीहरु त्यसतर्फ हिडेको जनाइएको छ ।

चीन प्रस्थान गर्ने नेताहरुमा उपाध्यक्ष विष्णु पौडेल, स्थायी कमिटी सदस्य काशीनाथ अधिकारी, एमाले लेखा आयोगका अध्यक्ष पुष्पराज कंडेल र केन्द्रीय सदस्य मीना रखाल रहेका छन् ।

उनीहरु कार्यक्रमको समापनपछि यही चैत १४ गते स्वदेश फर्कने एमालेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..