अमेरिकी राजदूत रेन्डी बेरीले भनेः जय शम्भो !

काठमाडौं । हिन्दूहरु शिवरात्री मनाइरहेका छन् । पशुपतिनाथलगायत देशका शिव मन्दिरहरुमा दर्शनार्थीको भीड लागेको छ ।

पछिल्लो समय विदेशीमा शिवरात्री मनाउन थालेका छन् । नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरीले पनि जय शम्भो ! भन्दै शिवरात्रीको शुभकामना दिएका छन् ।

उनले ट्वीट गर्दै लेखेका छन्ः जय शम्भो! महाशिवरात्री पर्व मनाइरहनुभएका तपाईंहरू सवैलाई धेरै-धेरै शुभकामना।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..